नियम २७
एनेक्स तथा म्यानुअल बमोजिम हुने
कुनै दुर्घटना, गम्भीर घटना तथा घटनाको
जा“चको सम्बन्धमा यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र
यस नियमावलीमा नलेखिएको कुरामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा
जारी भएको एनेक्स तथा म्यानुअल बमोजिम हुनेछ ।